प्रचण्ड-माधब पक्ष बाजुरा काठमाडौँ सम्पर्क समितिको कार्यकर्ता प्रशिक्षण हुदैं



माघ २९,काठमाण्डाैं। नेपाल कम्युनिस्ट पार्टी( नेकपा) प्रचण्ड -माधब समुह बाजुरा काठमाडौँ सम्पर्क समितिद्वारा काठमाडौँमा बृहत भेला तथा प्रसिक्षण हुने भएको छ ।नेकपा प्रचण्ड माधब समुह बाजुरा काठमाडौँ सम्पर्क समितिद्वारा काठमाडौँमा बृहत भेला तथा प्रसिक्षण हुन लागेकाे हाे। तत्कालिन राजनीतिक अवस्था तथा देशको पछिल्लो स्थिति बहस गर्न कार्यक्रम हुने भएको हो।

कार्यक्रममा पूर्व राज्यमन्त्री केशब बिक ,बाजुरा जिल्ला अध्यक्ष गगन रावल, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य नरेस साही, धर्म शाही, कलाकार धर्मेन्द्र सुनार ,देबेन्द्र कुमार गिरि ,युवा बिद्यार्थी ,महिला श्रमजीबी तथा मजदुरबर्ग लगाएत कार्यकर्ताको उपस्थित रहने बताइएको छ। बाजुरा काठमाडौँ सम्पर्क मन्चको आयोजनामा हुन लागेको उक्त कार्यक्रम शंखमुल एवान पार्टी प्यालेसमा हुने बताइएको छ। भेला बिशेस गरि प्रशिक्षण अभिमुरण हुने दीपक कुमारले जानकारी दिए। सो कार्यक्रम शनिबार दिउँसो ११ बजे हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्