महिलालाइ मिस कल गर्दा किन पुगे प्रहरी खोरमा पुरुष



घोराही । जिल्ला प्रहरी कार्यालय दाङले ब लात्कारको आरोपमा एक जनालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपि मुकुन्द रिजालले ब लात्कारको आरोपमा घोराही १५ का बर्ष ४० का सोमबहादुर थापालाइ प क्राउ गरेको जानकारी दिए । रोल्पा घर भइ हाल तुलसिपुर बस्दै आएकि २६ बर्षिय पिडित महिलाले होटलमा लगेर थापाले ब लात्कार गरेको प्रहरि कार्यालयमा उजुरि दिएपछि उनलाई प क्राउ गरेको रिजालले बताए । थापा विरुद्ध प्रहरीले जब रजस्तिकरणि मुद्धा दर्ता गरेको छ।

`खाजा खुवाउने भनेर होटलमा लगेर जब रजस्ति ब लात्कार गर्न खोजेको भने प्रहरीमा उजुरी ल्यायर आएपछि मुद्धा दर्ता गरिसकेका छौ, होटलमा गएर दुबै बिच सम्पर्क भएको पनि देखिन्छ-घटना बारे सुनाउदै डिएसपि रिजालले भने-पछि ती महिलाले आफै नै ब लात्कारमा जाहेरी लिएर आएपछि ब लात्कारमा मुद्धा लियौ ।प्रहरीमा पिडक थापाले आफुले होटल सन्चालकलाइ केटी साथी आउन लागेको भन्दै कोठा राखिदीन भनेको तर आफू होटलमा ती महिलालाइ भेट्न नगएको साबीती बयान दिएका छन भने पिडित महिलाले भने तुलसिपुरबाट आफुलाइ खाजा खान होटलमा बोलाएको र पछि खाजा नखुवाइ जब रजस्ति ब लात्कार गर्न खोजेको बयान दिएकी छिन ।

`सुरुमा थापाले गलत नम्बर हानेर मोबाइमा मिस कल गरेको देखियो, पछि महिलाले मिस कल हेरेर फर्काएपछि उनिहरुको बिचमा दुइ हप्ता जति कुराकानी  भयो, त्यसपछि दुबैले भेट्ने कुरा योजना बनाए-प्रहरीको मुद्धा फाटले घटनाको प्रारम्भिक अनुसन्धान बारे भन्यो-दुबैको भेट भएपछि थापाले भेट्नका लागि होटल सन्चालकलाई केटी साथीका लागि कोठा राखीदिन भने, त्यसपछि खाजा खान होटलमा गएको देखिन्छ, पछि युबतिले कुरा नमिलेपछि ब लात्कारमा जाहेरी लिएर आइन ।´प्रहरिले घटनाको अनुसन्धान गर्नेक्रममा दुबै बिच सहमतिमा यौ न सम्पर्क भएको देखिएको र त्यसपछि पैसामा कुरा नमिलेपछि ब लात्कारको जाहेरि लिएर आएको देखिएको जनाएको छ । ति महिलाले पैसामा कुरा नमिलेपछि ब लात्कारमा मुद्धा हालेको प्रहरि स्रोत बताउछ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्