केही स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना – आगामी तीन दिनको मौसम पूर्वानुमान



२०७८ बैशाख १२ गते (आइतबार)

बिहान: देशका धेरैजसो स्थानहरुमा आँशिक बदली रहनेछ।प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको छ।

राती: देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ बैशाख १३ गते (सोमबार)

बिहान: प्रदेश न.१ र बाग्मति प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।

राती: प्रदेश नं१,प्रदेश नं २ र बाग्मति प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।

२०७८ बैशाख १४ गते (मंगलबार)

बिहान: देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्