भेरीमा नदिमा नुहाउने क्रममा एक जना बेपत्ता



वैशाख १८, काठमाडौँ । भेरीमा नुहाउने क्रममा एक जना बेपत्ता भएका छन् । सल्लिवजार लिफ्ट खानेपानीमा काम गर्ने मजदुर भेरिमा नुहाउने क्रममै बेपत्ता भएको हो ।

पुरानो भेरिमा सञ्चालित भेरी नजिकै नुहाउने क्रममा राेल्पा रुन्टिगडि गाउँपालिका वडा ६ निवासी वर्ष १९ का अर्जुन बुढा बेपत्ता भएका छन् । भेरीमा बेपत्ता बुढाकाे ईलाका प्रहरी कार्यालय सल्लिवजारले खाेजि कार्य जारी राखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्