सरकारले निषेधाज्ञा जारी गरेको तेस्रो दिन (फोटो फिचर )



बैशाख १८,  काठमाडाैं ।  कोभिड १९ बढेपछि सरकारले निषेधाज्ञा जारी गरेको आज तेस्रो दिन अझै कडाइ गरेको छ। काठमाडौँको विभिन्न चोकमा अत्यावश्यक बाहेकका काम सबै बन्द गरेको हो। अत्यावश्यक काममा निस्कनु परेमा सवारी पास अनिवार्य रुपमा लिनुपर्नेछ।

तस्बिर: कमल जिसी

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्