कु’ट’पिट गरी श्रीमतीको ह’त्या, श्रीमान प’क्राउ



काठमाडौं  ।  आफ्नै श्रीमतीलाई ह’त्या गरेको अभियोगमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा धरान उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राई रहेका छन् ।

उनले आफ्नै ३४ वर्षीय श्रीमती छुङ्कु मगर (राई) को कु’ट’पिट गरी ह’त्या  गरेको प्रहरीले जनाएको छ। 

राईलाई सोमबार साँझ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प’क्राउ गरेको हो ।

प्रहरीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी छुङ्कुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्