नेकपा माओवादी केन्द्र बिहादी गाउँपालिकाको अध्यक्षमा : ऋषि भुसाल



पर्वत | नेकपा माओवादी केन्द्र बिहादी गाउँपालिकाको पहिलो सम्मेलनले अध्यक्ष पदमा सर्वसम्मत ऋषि भुसाल निर्वाचित हुनुभएको छ |

भुसालको अध्यक्षतामा ५५ सदस्यीय कार्य कार्यसमिति सर्वसम्मत चयन भएको हो | 

भुसाल लामो समयदेखि नेकपा माओवादी केन्द्र रहेर पाटी विस्तार पाटी सुधार अभियानमा लागि रहनु भएको छ भने समृद्धि विहादि को लागि सधैँ लागि परेर काम गर्ने भुसाले बताए भुसाल जिल्ला सचिवालय सदस्य समेत रहनु भएको छ |

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्