आफ्नै श्रीमतीको ह’त्या गरेको अ’भियोगमा श्रीमान प’क्राउ



स्याङ्जा ।  स्याङ्जामा श्रीमतीको ह’त्या गरेको अभियोगमा श्रीमान् प’क्राउ परेका छन् ।  प’क्राउ पर्नेमा भिरकोट नगरपालिका-६ फोक्सिङ बस्ने ५० वर्षीय डबल बहादुर थापा रहेका छन् ।

प्रहरीका अनुसार डबल बहादुरले कु’ट’पिट गर्दा कोपिला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले प’क्राउ गरिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्