विश्वकप फुटबल सुरु हुन एक दिन मात्र बाँकी रहँदा स्पेनले प्रशिक्षकलाई बर्खास्त गरेको छ । रियल मड्रिडले जुलेन लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो । लगतै स्पेनले लोपेटेगीलाई बर्खास्त गरेको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।