२० रुपैयाँमा आँखाको ज्योति फर्कियो



सैघाली खबर, ३१ जेठ।
बझाङमा १९० जनाले गुमेको आँखाको ज्योति पाएका छन् । कैलाली जिल्लाको गेटा आँखा अस्पतालले बझाङमा सन्चालन गरेको शिविरबाट उनीहरु लाभान्वित भएका हुन् ।

२० रुपैयाँ तिरेर आँखाको शल्यक्रियामार्फत् आँखामा ज्योति फर्किएपछि उनीहरु निकै खुसी भएका छन् । दुईदिने आँखा शिविरमा १९० जनाको शल्यक्रिया गरिएको र ६५० जनाले ओपीडी सेवा लिएको आँखा उपचार केन्द्र सिमखेतकाका इन्चार्ज व्यासमुनि रानाले जानकारी दिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्