विश्वकप नकआउट चरणमा कसको प्रतिस्पर्धी को? (खेलको समय तालिकासहित)



काठमाडौं ।रुसमा जारी विश्वकप फुटबल २०१८ का समूह चरणका सबै खेल सकिएर १६ देश नकआउट चरणका लागि छनोट भएका छन् भने १६ देश विश्वकपबाट बाहिरिएका छन्। यसरी नकआउट चरणमा प्रवेश गर्नेमा एसियाली देश जापानसमेत छ भने बाहिरिनेमा सन् २०१४ को विश्वकप विजेता जर्मन पनि छ।

विश्वकपका लागि ३२ टिम छनोट भएका थिए। ३२ देश ८ समूहमा विभाजन गरिएका थिए र उनीहरूले समूहका एक अर्काविरुद्ध तीन तीन खेल खेलेर शीर्ष दुईमा रहेका नकआउटमा पुगेका हुन् भने समूहको पुछारमा रहेका दुई टिम बाहिरिएका हुन्। अब विश्वकप खेल नयाँ चरणमा पुगेको छ।

नकआउट चरणमा एक खेल हार्ने टिम स्वतः विश्वकपबाट बाहिरिनेछ। नकआउट चरणमा एक समूहको विजेताले अर्को समूहको उपविजेतासँग प्रतस्पर्धा गर्नुपर्छ र उपविजेताले अर्को समूहको विजेतासँग।

नकआउट चरणमा जम्मा ८ खेल हुनेछन्।

शनिबारदेखि सुरु हुने नकआउट चरणका खेलमा कसको प्रतिस्पर्धी को छरु हेर्नुहोस् स् खेल १ फ्रान्स विरुद्ध अर्जेन्टिना ( १६ गते राति ७ः४५ बजे खेल २ उरुग्वे विरुद्ध पोर्चुगल ( १६ गते राति ११ः४५ बजे खेल ३ रसिया विरुद्ध स्पेन ( १७ गते राति ७ः४५ बजे खेल ४ डेनमार्क विरुद्ध क्रोएसिया ( १७ गते राति ११ः४५ बजे खेल ५ ब्राजिल विरुद्ध मेक्सिको ( १८ गते राति ७ः४५ बजे खेल ६ बेल्जियम विरुद्ध जापान ( १८ गते राति ११ः४५ बजे खेल ७ स्वीजरल्यान्ड विरुद्ध स्वीडेन ( १९ गते राति ७ः४५ बजे खेल ८ इंग्ल्यान्ड विरुद्ध कोलम्बिया ( १९ गते राति ११ः४५ बजे सम्बन्धित समाचारहरूस् को को पुगे विश्वकपको नकआउट चरणमारु हेर्नुहोस् १६ वटै देशको नाम समूह एचको अन्तिम खेल स् जितेको कोलम्बिया र हारेको जापान नकआउट चरणमा स्वीडेन समूह विजेता र मेक्सिको उपविजेता बन्दै नकआउट चरणमा विश्वकप २०१८ स् नकआउट चरणमा भिड्ने भए पोर्चुगल र उरुग्वे एवं रुस र स्पेन मोरक्कोसँग बराबरीका बाबजुद स्पेन बन्यो समूह चरणको शिर्ष टिम आयोजक रुसलाई पराजित गर्दै उरुग्वे बन्यो समूहको शीर्ष टिम अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा, यी हुनेछन् प्रतिस्पर्धी मेसी र रोजोको गोलमा अर्जेन्टिना नकआउट चरणमा प्रवेश ब्राजिल समूह विजेता र स्वीजरल्यान्ड उपविजेता बन्दै नकआउट चरण प्रवेश इंग्ल्यान्डलाई पराजित गर्दै बेल्जियम बन्यो समूह विजेता

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्