सभ्य समाज निर्माण गरौ



 

दाङ, १५ श्रावण ।  आजभोली दैनिक बलात्कारका घटना बाहिर आई रहेका छन् । घटना बाहिर आउनु आफैमा नराम्रो भने होईन । तर पछिल्लो एक महिनाका घटनालाई हेर्ने हो भने हाम्रो समाज कता जादैछ भन्ने कुरा प्रष्ट देखिन्छ । दाङकै सन्धर्भमा कुरा गर्ने हो भने यतिबेला   बे ला तीन बालिका बलात्कार गरे को  आरो पमा एक बृद्ध पुर्पक्षका लागि कारागारमा छन् । मजदुरी गरे र दै निकी चलाउने  एकै  परिवारका चार, सात र साढे  दश वर्षका तीन बालिकालाई फकाएर, धम्काएर ती बृद्धले  बलात्कार गरे  । जति निन्दा गरे  पनि कम हुने  यस् ता घटना नसुनिएको  कुनै  दिन छै न ।

बालिकादे खि बृद्ध महिलासम्म बलात्कारको  शिकार भएको  घटना दिनहुँजस् तै  सञ्चार माध्यममार्फत सार्वजनिक भइरहे का छन् । यस् तो  अपराधमा किशो रहरुको  संलग्नतासमे त बढ्दै छ । घरभित्र, आँगन, छरछिमे क सबै तिर छो रीहरु जो गाउन मुस् िकल भएको  अभिव्यक्तिहरु बढ्दै छन् । दे श बनाउनका लागि, समाज बनाउनका लागि उहिले दे खि चले को  आन्दो लन कुनै  न कुनै  रुपमा अहिले  पनि जारी छ । तर दुःखको  कुरा मानवीय सभ्यता लज्जित हुने  बलात्कारजस् ता घृणित घटनाको  श्रृंखला रो किएको  छै न । जनस् तरको  आक्रो शको  संबो धनमा सरकार प्रतिक्रियात्मक मात्र छ । खो जी थियो  निरंकुश राजतन्त्र अन्त्यको  खुशियाली मनाउँदै  गर्दा यो  प्रश्नको  उत्तर खो ज्न बिर्सिएर, खो ज्न नसके र या नचाहे र महिलाहरुले  उठाएको  समानताको  झण्डा उँचो  गरी फहराउन सक्ने  अवस्था आज पनि छै न ।

 

यसै को  परिणाम आज पनि उसै गरी महिलाहरुलाई यौ न वस् तुको  रुपमा हे नेर्  दृष्टिको ण फे रिएको  छै न । हो , यो  दे शको  राष्ट्रपति महिला छन्, संसद प्रमुख महिला हुने  अवसर प्राप्त भइसके को  छ । टाउका नै  गन्ने  हो  भने  संसदभित्र महिलाको  संख्या पनि राम्रै  छ । तर दिनहुँ बलात्कृत भइरहे का महिलाहरुको  आर्तनादले  नदुख्ने  संसदले  महिलाको  आत्मसम्मानपूर्वक बाँच्ने  अवस् था ल्याउन ठो स काम गर्ला भने र कसरी विश्वास गनेर्  रु महिलाबिरुद्ध भइरहे का हिंसा, बलात्कार, विभे दको  अन्त्य गर्न सकारात्मक पहलभन्दा यस् ता अति संवे दनशील विषयलाई समे त सरकारप्रति विरो धको  कहर बर्साउने  अवसरका रुपमा मात्रै  प्रयो ग गर्नका लागि । विपक्षी रहने  संसदीय व्यवस् थाभित्र समानतामा आधारित समाज र महिलालाई यौ न वस् तुको  रुपमा हे नेर्  सो च बदल्ने  काम हुन सम्भव छ  ।

सम्भव छ भन्दै  जनताको  मतबाट जिते र गएका सांसदले  बनाउने  नीति, बजे ट र यो जनाले  यी कुरा बो ल्नुपर्छ । को रारुपमा आएका ओ ठे  प्रतिबद्धताको  अर्थ छै न, परिणाममा दे खिने  गरी काम हुनुपर्छ । बुझ्नुपर्छ दिनहुँ सार्वजनिक भइरहे का बलात्कारका घटना वास् तवमा विशुद्ध अपराधका घटना मात्र हो इनन्, बरु ती समाजको  लै ङ्गिक धारणाका अभिव्यक्ति हुन् । समाजले  हुर्काएको  र निरन्तर प्रवद्र्धन गरिरहे को  महिलाप्रतिको  अनुदार र भो गवादी चिन्तनकै  उपज हुन् । सदियौ  दे खि जरा गाडे र बसे को  त्यस् तो  चिन्तन बदल्ने  गरी काम हुन नसके कै  कारण दिनहुँ बलात्कारजस् ता अमानवीय घटना हुने  गरे का छन् । बलात्कारजस् ता अपराधमा हदै सम्मको  कानुनी सजाय आवश्यक छ ।

तर बलात्कार हुन नदिने  अवस् था ल्याउन कानूनले  मात्र पुग्दै न । यदि कानुनी कारवाहीले  मात्र समस् या समाधान हुन्थ्यो  भने  कानूनले  निषे ध गरे का महिलाबिरुद्धका हिंसा, बलात्कार, बो क्सीको  आरो प, विभिन्न प्रथा परम्पराजनित हिंसाले  निरन्तरता पाउने  थिएनन् । अपराधीलाई कुनै  पनि नाममा उन्मुक्ति दिनुहुँदै न । तर मूलरुपमा महिलालाई भो ग्याको  रुपमा र यौ न वस् तुको  रुपमा हे नेर्  पितृसत्तात्मक सो च, मनो विज्ञान बदल्ने  गरी काम नगनेर्  हो  भने  जति राजनीतिक उपलब्धिको  गीत गाए पनि मान्छे ले  जिउँदै  मरे तुल्य घटना व्यहो र्नुपनेर्  अवस् थाको  अन्त्य हुने छै न ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्