अभिनेत्री प्रियंकाका ससुरा टाट पल्टिदै



 काठमाण्डौ २० भदौ ।  प्रियंका चोपडाकी हुनेवाला ससुरा पल जोनस ऋण तिर्न नसकेर टाट पल्टिने अवस्थामा पुगेका छन् । प्रियंकाका हुनेवाला पति अमेरिकन गायक निकलसएञ्जलस । प्रियंका चोपडाकी हुनेवाला ससुरा पल जोनस ऋण तिर्न नसकेर टाट पल्टिने अवस्थामा पुगेका छन् ।प्रियंकाका हुनेवाला पति अमेरिकन गायक निकका बाबु ऋण तिर्न नसकेर समस्यामा परेका हुन् । प्रियंका र निकबीच बिहे गर्ने निश्चित भइसकेको छ ।

पल अमेरिकाको न्यूजर्सीमा रहेको कन्ट्रक्सन र रियल स्टेट कम्पनीका मालिक हुन् । पलको कम्पनी ऋणमा चुर्लुम्म डुबेको छ ।कम्पनीले १० लाख डलरभन्दा बढी ऋण तथा २ लाख ६८ हजार डलर जरिवाना तिर्न नसकेको समाचारमा उल्लेख छ ।पलका तीन छोरा छन् । सबै गायक हुन् । छोराहरूले चाहे भने पलको ऋण एक क्षणमा तिर्न सक्छन् ।

 

पलका छोरा एवम् प्रियंकाका श्रीमान् निकसँग कुल सम्पत्ति २ करोड ५० लाख डलर बराबरको छ । अर्का छोरा केविनको २ करोड र जोको १ करोड ८० लाख डलर बराबरको सम्पत्ति छ ।कान्छो छोरा फ्रेंकीसँग ३० लाख बराबरको सम्पत्ति रहेको छ । एजेन्सीका बाबु ऋण तिर्न नसकेर समस्यामा परेका हुन् । प्रियंका र निकबीच बिहे गर्ने निश्चित भइसकेको छ ।

पल अमेरिकाको न्यूजर्सीमा रहेको कन्ट्रक्सन र रियल स्टेट कम्पनीका मालिक हुन् । पलको कम्पनी ऋणमा चुर्लुम्म डुबेको छ ।कम्पनीले १० लाख डलरभन्दा बढी ऋण तथा २ लाख ६८ हजार डलर जरिवाना तिर्न नसकेको समाचारमा उल्लेख छ ।पलका तीन छोरा छन् । सबै गायक हुन् । छोराहरूले चाहे भने पलको ऋण एक क्षणमा तिर्न सक्छन् ।पलका छोरा एवम् प्रियंकाका श्रीमान् निकसँग कुल सम्पत्ति २ करोड ५० लाख डलर बराबरको छ । अर्का छोरा केविनको २ करोड र जोको १ करोड ८० लाख डलर बराबरको सम्पत्ति छ । कान्छो छोरा फ्रेंकीसँग ३० लाख बराबरको सम्पत्ति रहेको छ । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्