मायाँको कुरा गर्दागर्दै हिडौला हामि रेलैमा (भिडियो)



सैघाली खबर, ३० भदौ ।
रेलैमा चढी बोलको गितको कभर भिडियो निर्माण भएको छ । गायिका तिर्सना गुरुङको स्वर रहेको यस गितलाई सन्जित श्रेष्ठ र चेवाङ लामाले कभर स्वर दिएका छन् । सोहि कभर स्वर रहेको यो गितको कभर भिडियो निर्माण भएको हो ।

रियान शाहले निर्देशन गरेको यो भिडियोमा रियान शाह, निराजन ठकुरी र सञ्जु भण्डारीको फिचरीङ रहेको छ । दिनेश नेपालीले छायाकंन गरेको यस म्युजिक भिडियोमा देखिने दृश्य कालिन्चौर मन्दिर ललितपुरको हो । यस गीतलाई रियान शाह युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्