सुनिलको शव्दमा प्रमोदको स्वर, फिचरिङमा शिल्पा (भिडियो)



सैघाली खबर, ७ असोज ।
आधुनिक गीत ‘जसको यादमा’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका शिल्पा पाख्रेल, मोडल लक्कि गिरी र दिपसगं आरसीको फिचरीङ रहेको छ ।

सुनिल बि.सीको शव्दमा रहेको गितमा संगित टंक बुढाथोकिले दिएका छन् भने स्वर प्रमोद खरेलकोे छ । टंक बुढाथोकिको युटुव च्यानल मार्फत सार्वजनिक यो भिडियो हेरेरे धेरैले मन छुने शव्दका कारण गीत निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

रचनाकार सुनिल बि.सीले यो भन्दा पहिले धेरै गीतमा शव्द/संगित दिईसकेका छन् भने केहि गीतमा आफैले स्वर पनि दिएका छन् । भिडियो हेर्नकोलागि तलको लिंकमा किल्क गर्नुहोला ।

https://www.youtube.com/watch?v=nRcbGYMKy_k

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्