दुर्घटना रोक्न चाडपर्वमा मापसे केन्द्रित सडक चेकजाँच तीब्र पार्छौ: ट्राफिक प्रमुख कुवर



सागर थापा
हजुर नमस्कार हजुर सङ लाइसेन्स बिलबुक छ भने हेरम कतै तपाई सवारी हाक्दा जथाभावी तीब्र गुडाउनु भएको त छैन बढी मदिरा सेव गरि सवारी चलाउनु भएको छ्की हतार भएकाले उच्च गतिमा हाकिरहनु भएको छ कि ख्याल गर्नुहोस् तपाईं कानुनी दायरामा आउनुपर्ने छ । तपाईंको निगरानी ट्राफिक प्रहरी गर्न थालेको छ ।

नेपालीहरुको महान चार्ड दशै तिहार छठ पर्वहरु नजिकिदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले चाडपर्व हरुमा मापसे केन्द्रित चेकजाँचलाई तिब्र गरेको छ ।आकालमा कुनै पनि मानिसको मापसे गरेर दुर्घटनामा कसैको पनि ज्यान जान नपरोस् भन्दै ट्राफिक प्रहरीले दाङ जिल्ला भरी दिनमा ९ पटक चेकजाँच लाई तीब्र पारेको दाङ जिल्ला ट्राफिक प्रमुख मदन कुवरले जानकारी दिनु भयो । दाङ जिल्लाको पुरानो बजार घोराही नारायणपुर बिजौरी तुल्सीपुर लमही भालुवाङ गड्वा लगाएत गाउँ गाउँमा मापसे चेकजाँच लाई तीब्र पारेको ट्राफिक प्रमुख कुवरले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्