सन्तोषी सुव्वा संग छ यस्तो अनौठो प्रतिभा (भिडियो)



रेणु डि.सी.
सैघाली खबर, ७ कार्तिक ।
सुन्दा अचम्म लाग्ने तर पत्याउनै पर्ने प्रतिभा छ सन्तोषी सुव्वासंग । मानिस भएर जन्मिएपछि रुने, कराउने, कुराकानि गर्ने लगाएतको क्रियाकलाप गर्नु स्वभाविक नै मानिन्छ र मान्छेले गर्ने पनि त्यहि नै हो ।

तर सन्तोषि रुने, कराउने, बोल्ने मात्रै होईन बिभिन्न चराचुरुङ्गि र जनावरहरुको आवाज पनि निकाल्छिन् । उनले काग, कुखुरा, लौकाट, परेवा, ढुकुर लगाएत थुप्रै पशुपक्षि तथा जनावहरुको आवाज निकाल्न सक्छिन । सन्तोषीसंग भएको यो अनौठो प्रतिभाका कारण नै उनि यतिबेला मिडियाहरुमा छाईरहेकि छिन् ।

अवसर पाएमा चलचित्रमा खेल्ने र आफ्नो प्रतिभा सबैको सामु देखाउने र सुनाउने रहर भएको सन्तोषी बताउछिन् । यिनै अनौठो प्रतिभाकि धनि सन्तोषी सुव्वासंग गरिएको कुराकानि र उनको प्रतिभा हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्