यस्तो छ नेपालमा पाईने १४ कुकुरको मूल्य



सोख र सुरक्षाका लागि घरघरमा पालिने कुकुरहरू अहिले शहरी क्षेत्रमा रवाफ देखाउन पालिन थालिएको छ । काठमाडौंमा केन्द्रित रहेको कुकुरको व्यापार अहिले नेपालका अन्य शहरहरूमा पनि फैलिएको छ ।

अहिले काठमाडौँबाहिर वुटवल, पोखरा, झापा, धरान, लगायतका ठाउँबाट पनि कुकुरको व्यापार मौलाउँदो अवस्थामा रहेको छ । कुकुरको बढ्दो मागसँगै व्यापार पनि फस्टाउँदो छ ।

अहिले राजधानीमा वैधानिक रुपमा नै ३० वटा भन्दा धेरै केनलक्लबमार्फत कुकुरहरूको व्यापार हुँदै आएको छ भने कतिपयले व्यक्तिगत रुपमा पनि महँगा जातका कुकुरहरूको ब्यापार गरिरहेका छन्।

नेपालमा पाईने १४ कुकुरको नाम र नेपाली मूल्य ।।

१ साईवेरियन हस्की, यस्को मुल्य पचास हजारदेखि १ लाख सम्म पर्छ ।

२ प्रोमेरियन, यस्को मुल्य ६० हजारसम्म पर्दछ ।

३ सेन्ट बर्नाड, यस्को मुल्य ३५ हजारदेखि ४० हजारसम्म पर्दछ ।

४ पग, १५ हजारदेखि २७ हजारसम्म

५ अमेरिकन पिटबुल, २५ हजारसम्म

६ बक्सर, १२ हजारदेखि २० हजारसम्म

७ डोबरम्यान पिन्सचर, १० हजारदेखि १८ हजार

८ जर्मन सेपहड, १२ हजारदेखि १८ हजार सम्म

९ ल्हासा एप्सो, १० हजारदेखि १५ हजार

१० लैब्राडोर रिट्राईभर, १० हजारदेखि १५ हजार

११ कोक्कर स्पानियल, १० हजारदेखि १५ हजार

१२ डाल्मेटियन, मुल्य १० हजार देखि १२

१३ हिमालयन मास्टिफ, मुल्य ८ हजारदेखि १० हजार

१४ जापानिज् स्पीट्ज, मुल्य तीन हजारदेखि ६ हजारसम्म

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्