खाद्य संस्थानले माग्यो कर्मचारी (सूचनासहित)



नेपाल खाद्य संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थानले शुक्रबार एक सूचना जारी गरी वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक, मिल अपरेटर, मिल हेल्पर र सहायक पदमा कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ २४ भित्र आवेदन दिन सक्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्