कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?



काठमाडौं–  नेपाल राष्ट्र बैंकले (माघ २२) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ५९  पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११५ रुपैयाँ १९ पैसा रहेको छ ।

एक युरोको खरिददर १३१ रुपैयाँ  १६ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ५८  पैसा  र बिक्रिदर १५० रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३७९ रुपैयाँ ९७ पैसा रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्