२ वर्ष अघी दाम्लोले बाँधेर राखेका बालक मित्रहाँङ्गको दैनिकीमा सुधार (भिडियो सहित)



केही समय अघी दाम्लोले बाँधेर राखेका बालक मित्रहाँङ्ग लिम्बुको नयाँ जीवन नेपालले उद्धार गरेको थियो । उनै मित्रहाँङ्ग अहिले बगैचामा खेल्न थालेका छन् । उनको दैनिकीमा सुधार हुन थालेको छ । खाना खाने ट्वाइलेट गर्न सिकाउने जस्ता कुराहरु भइरहेका छन् ।

बौद्धिक एवम् शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई यो संस्थाले साच्चिनै नयाँ जीवन दिने गरेको छ । जोरपाटी मेडिकल कलेज नजिकै रहेको नयाँ जीवन नेपालले बौद्धिक एवम् शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई ल्याएर पालेको छ ।

यस्ता बालबालिकालाई सरकारले नै हेर्न पर्नेमा सरकारले यस्ता बालबालिकालाई ध्यायन दिएको पाइदैन् ।

भिडियोमा हेर्नुहोस् मित्रहाँङ्गको दैनिकीमा कस्ता परिवर्तन आएका छन्ः

यो पनि भिडियो हेर्नुहोस्

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्