ज्योतिष शास्त्र को दुरुपयोग भन्दै बिश्व ज्योतिष महासंघको ध्यान आकर्षण, प्रेस बिज्ञप्ति जारि



केहि समय यता विभिन्न सामाजिक सञ्जालमा शास्त्रीय मर्यादा बिपरित केहि व्यक्तिहरुले फलादेश मिलाउछु भन्दै गलत भविस्यवाणी गर्दै आएको भन्दै ‘बिश्व ज्योतिष महासंघ’ ‘दक्षिण एसियायी ज्योतिष महासंघ’ र ‘नेपाल ज्योतिष परिषदले’ संयुक्त प्रेस बिज्ञप्ति निकालेको छ ।
ज्योतिष शास्त्रमा उल्लेख नभएका,पुराना ज्योतिषी हरुको अनुभव भन्दा भिन्न,अशास्त्रीय र अमर्यादित फलादेश जस्ता कार्य हरु बढेकोले सर्बसाधारण हरुमा सचेत हुन समेत आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्