कति छ आज डलरदेखि कतारी रियालसम्मको विमिमयदर ?



काठमाडौं– नेपाल राष्ट्र बैंकले ९फागुन ६० लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ २६ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ०६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ५८ पैसा र बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ २५ पैसा र बिक्रिदर ३७६ रुपैयाँ २३ पैसा रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्