सैनिकले आफैलाई गोलि हानी गरे आत्महत्या



काठमान्डौ।  भरतपुरमा कार्यरत एक सैनिकले आफैलाई गोलि हानी आत्महत्या गरेका छन् ।

२३ बर्षीय बिर बहादुर खड्काले सोमबार आफैले बोकेको बन्दुकले गर्धनमा हानि आत्महत्या गरेका हुन्।

खड्काले किन आत्महत्या गरे भन्ने बिसयमा अनुसन्धान भइरहेको कंचनपुरका प्रहरी नायब उपरीक्षक ले जानकारी गराए ।
खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्