नेबिसंघले बुझायो त्रि बिलाई ज्ञापन पत्र



पहाडी एवम तराईको बिभिन्न क्षेत्र मा गएको बाढी , पहिरो तथा प्राकृतिक बिपत को कारण प.नि.का. त्री बि द्वारा तोकिएको बिभिन्न संकायको परिक्षा आबेदन फारम को निर्धारित मितिमा प्रभावित क्षेत्र का बिधार्थी हरुले फारम भर्न सम्भव नभएको कारण सो अवस्था लाई लक्षित गरी आम बिधार्थी हरुलाई अनुकुल हुने गरी म्याद थप गर्न त्रीबी परिक्षा नियन्त्रण कार्यलयका नियन्त्रक ज्यू लाई नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरू नि बर्तमान केन्द्रीय उपाध्यक्ष सागर परियार लगाएतले ज्ञापनपत्र बुझाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्