सिरहामा अनौठो जनावर फेला ? गाउँले चकित !!!



महेश सिंह
सिराहको सुखीपुर नगरपालिकामा अनौठो जनावर फेला परेको छ।
सिरहाको सुखीपुर नगरपालिका १० बस्ने कारी साहले घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर भेटेका छन्। जनावर हेर्न स्थानीयहरुको भिड लागेका छन् । झट्ट हेर्दा यो जीव अनौठो तराई मधेश कहिले नदेखेको कसैलाई नाम पनि थाहा नभएको र नियालेर हेर्दा भालु प्रजाति जस्तो देखिन्छ । रौँ हेर्दा गोही जस्तो देखिन्छ । तर यो जीव भालु र गोही मध्ये कुनै पनि होईन । यो अचम्मको जीव हो ।
हेर्न जाने मान्छेको भिड लागेपछि ईलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका स्थानीय युवा नेता सरोज यादवले जानकारी गराए । जनावर ईलाका प्रहरी कार्यालय सुखीपुरको जिम्मा लगाइएको यसलाई हामी समयमै बन्यजन्तु केन्द्रमा पठाउने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्