गायक बन्ने सपना लिएर भौतारिएका बलारामलाई एक महान आमाको साथ (भिडियो)



काठमाडौं /३२ साउन ।
कैलाली घर भएका बलाराम परियारले बाबा गुमाए, आमाले पनि अर्को विवाह गरिन। बलराम साहार बिहीन बन्न पुगे।

त्यसपछि आफु गायक बन्ने सपना बोकेर काठमाडौं हानिए। एउटा सस्थामार्फत काठमाडौंमा टिक्ने मौका पाए साथै एउटा रेस्टुरेन्टमा काम पाए।

यसै क्रममा एउटा युट्युबमा अन्तरबार्ता दिए,उनको दुख पिडा र रहर सुनेर सरिता उप्रेतीले उनलाई आफ्नो जन्मका दिनको दिननै छोरा बनाएर उनका बाँकी सपना पुरा गर्न सहयोग गर्ने प्रतिबद्दता जनाएकी छिन।

उनले कुनै पनि जातीय विभेद राखेकी छैनन। उनको यस्तो मनकारी बानिब्यबहारको सबैले तारिफ गरेकी छिन। हाम्रो थाहा अनलाइन र थाहा टिभीको टिमले बलराम परियार र सरिता उप्रेतीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ। हेरर सल्लाह सुझाब दिनु होला…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्