ननुहाएकै कारण पतिले लिए सम्बन्ध विच्छेदको निर्णय ! यति दिनसम्म नुहाउथिनन् ती महिला



हामीले शरीरको ख्याल राखेर नियमित जस्तो नुहाउने गरेका हुन्छौ । मानिस कति दिनसम्म ननुहाउला रु तपाई–हामीले सोच्ने भनकै एक महिनासम्म हो । तर, ताइवानमा भने एक महिलाले वर्षमा एकपटक मात्रै नुहाउने गरेकी छन् ।

उनले कहिले काँही मात्र दाँत माझ्ने गरेका कारण उनका श्रीमान् आजित भएरउनका पतिले डिभोर्स दिएका छन् ।महिलाले वर्षमा एकपटक मात्र नुहाउने गरेको कारणले उनीहरुको बिवाह भएको १० वर्ष सम्मपनि सन्तान जन्मिएका थिएनन् ।

उनका पतिले ननुहाएको भन्दै अदालतमा सम्बन्ध विच्छेदको मुद्दासमेत दर्ता गराए र सम्बन्ध विच्छेदाको मुद्दालाई अदालतले स्वीकृत पनि गरेको ताइपेइ टाइम्सले जनाएको छ । ति महिलाले वर्षमा एकपटक मात्र नुहाउने गरेको कारणले उनीहरुको जम्मा त्यहि दिन मात्र सम्भोग हुने गथ्र्यो ।एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्