आजको मौसमः हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजपहाडी भू(भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । हावाहुरी र चट्याङको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ आगामी दुई दिनको पूर्वानुमान

चैत्र २९ गते

दिउँसोः देशको पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू(भागमा अपरान्ह पछि सामान्य बदली भई एक(दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

चैत्र ३० गते

दिउँसोः देशको पहाडी भू(भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। पूर्वी भू(भागमा अपरान्ह पछि सामान्य बदली भई एक(दुई स्थानमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू९भागमा आँशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्