खेम सेन्चुरीको तीज गीत “माइतिको पिरलो” सार्बजनिक (भिडियो)



काठमाडौं / १३ साउन ।
नेपाली मौलिकता अझै हराएको छैन। हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको पिरलो” सार्बजनिक भएको छ l

सुभातारा म्युजिकमार्फत बजारमा आएको गीतमा चर्चित गाएक खेम सेन्चुरी , सर्मिला गुरुङ, र पुरुषोत्तम गैरेको आवाज रहेको छ भने पुरुषोत्तम गैरेकै लय सब्द मा तयार भएको गीतमा दिदि र भाइको कथालाई जोडिएको छ l

निर्देशक बिष्णु भट्टराईले निर्देशन छायांकन सम्पादन गरेको भिडियोलाइ अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ l

भिडियोमा सन्तोष शर्मा, कल्पना पाण्डे, हरि सुबेदी, मन्जु सुबेदी, किरण पन्थ, सरिता ज्ञवाली, एन्जल भट्टराई , अविरल भट्टराई लगायतको अभिनय रहेको छ, बुटवलको विभिन्न ठाउहरुमा छायांकन गरिएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने उक्ता गीतको बजार ब्यबस्थापन सुभातारा म्युजिकले गरेको छ। हेरौ पुरा भिडियो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्