किसन सैघाली
जेष्ठ २२ दाङ । भन्निछ ‘नाँचगान , गित संगित , दुख र पिडाका सारथी हुन । तर गित संगित सामाजिक कुरिती कुुंसस्कार र सामाजिक विकृतिका वारे सचेतना पनि फैलाउन सकिन्छ ।
गित संगितका माध्यम वाट शान्ती र समृद्ध समाज , सक्षम र शिर्जनात्मक युवाहरुको विकास गर्ने लक्ष्यका साथ घोराही केही युवाहरुले ‘लागु औषध दुव्र्यसनी वाट वचौ र वचाऔ ।’ भन्ने मुलनारा सहित युवाहरुको समय सदुपयोग र सीप ज्ञान र क्षमता विकास लागि घोराहीमा ‘लाष्ट होप डान्स ’ एकेडेमी विद्यालय सुरु गरेका छन । वढ्दो शहरीकरण संगै लागु औषध दुव्र्यसनीमा युवा–युवतीहरुको वढ्दो जोखिम पर्दै गईरहेकाले नृत्यङगणा क्षेत्र वाट लागु औषध दुव्र्यसनी लाई न्युनिकरण गर्ने उद्देश्यले नृत्य स्कुल सुरु गर्न लागिएको संञ्चालक कमान घर्तिले जानकारी दिए । लागु औषध दुव्र्यसनीको दलदलमा फसेका युवाहरु लाई कलामा माध्यमले सचेतनाको विकास गरी ‘लागु औषध दुव्र्यसनी मुक्त दाङ निर्माण ’का लागि अभियानका रुपमा नृत्य विद्यालय सञ्चालन गर्न लागिएको उनले वताए । लागु औषध दुव्र्यसनीका कारण नेपाली समाज चरण अपराधीक गतिविधि तिर उन्मुख भईरहेकाले उक्त अपराध न्युनिकरण गरी शान्ती सद्भावमैत्री समाज निर्माणका लागि नृत्य क्षेत्रले पनि एक अभिन्न अङ वन्न सक्ने भएकाले नृत्य क्षेत्र वाट लागु औषध दुव्र्यसनी घटाउने प्रयासमा नृत्य विद्यालय स्थापना गर्न लागिएको घर्तिको भनाई सिपको विकासमा आफुहरुको पहिलो प्राथामिक्ता रहेका वताए । घोराहीको दिपज्योती हस्पिटल संग सटेको साई मन्दिरमा यही जेष्ठ २७ गते देखी नृत्य विद्यालय सुरु गर्न लागिएको घर्ति जानकारी दिए । छ । नृत्य विद्यालयमा लागु औषध दुव्र्यसनी सम्वन्धी गित संगित मार्फत सचेतना फैलाउने युवाहरु ज्ञान
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।