थाहा अनलाइनको प्रस्तुति सांगीतिक कार्यक्रम ‘थाहा लाइभ दोहोरी’ जोगीको भेषैमा



कमल बिक्रम जिसी , काठमाडौँ । सैघाली मिडिया ग्रुप प्राली द्वारा संचालित थाहा टिभीको प्रस्तुति थाहा लाइभ दोहोरी निरन्तर संचालन भैरहेको छ । कला सस्कृति, रितिरिवाजको जगेर्ना र मनोरंजन दिने उद्देश्यले थाहा टि भी र थाहा अनलाइन डटकमबाट उक्त कार्यक्रम प्रस्तुत हुदैँ आएको हो ।

मनोरंजनका साथ साथै समाजमा रहेका कला सस्कृति को बिस्तारमा स्तम्भको रुपमा काम गर्ने विश्वास छ । जोगीको भेषमा रहेको कुलेंद्र बिक तथा बिमा कुमारी दुराको चर्चित गित थाहा लाइभ दोहोरीको प्रस्तुतिमा रेशम निर्दोष र चन्द्रा कुमारी शाहीले कडा रुपमा प्रस्तुत गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्