सामुदायिक बिद्यालयको शिक्षा सुधार गर



बैशाख,१० । शिक्षा मानिसको  आधारभूत आवश्यकताभित्र पर्छ । शिक्षा बिना राष्ट्र र समाजको  समुन्नति सम्भव हुँदैन । शिक्षा प्राप्त नभएको  अशिक्षित मानिसले  जीवनमा क ही पनि गर्न सक्दैन । ज्ञान प्राप्तिका लागि शिक्षाको सबै भन्दा महत्वपूर्ण भुमिका छ ।

२००७ पछिको आन्दोलन संगै नेपालमा शिक्षाको विकास भएको देखिन्छ । शिक्षाको विकास सगै पछिल्लो समय समाुदायिक विद्यालयको शिक्षा खस्कदो अबस्था रहेको छ । अधिकासं सर्वसाधारणले आफ्ना छोरा – छोरीलाई गुणस्तरिय शिक्षाको खोजीमा नीजि विद्यालयमा भर्ना गर्ने क्रम बढेको देखिन्छ ।

विगतको  सात दशकलाई फकेर् र हे नेर्  हो  भने  शिक्षाको  विकास नभएको  हो इन, तर विकासको  गति अत्यन्तै  सुस् त रह्यो  । अझै  पनि व्यावसायिक प्रविधियुक्त वै ज्ञानिक शिक्षाको  अभाव छ । हाम्रो  शिक्षा प्रणाली पुरातनपन्थी छ । त्यसै ले  हो ला, मुलुकका लागि अति आवश्यक पनेर्  विशिष्ट एवं दक्ष जनशक्तिको  अभाव छ । शिक्षा अहिले  ठूलो  व्यापार भएको  छ । मे डिकल शिक्षा सुधार गर्नका लागि भने र डा। गो विन्द के सीले  पटक–पटक गर्नु परे को  आन्दो लनले  स् वास् थ्य माफियाहरुको  चित्र मात्र बाहिर सार्वजनिक भएको  छै न, राज्यसत्तामा उनीहरुको  पकड कति बलियो  रहे छ भन्ने  प्रष्ट भएको  छ । शिक्षाको  यति बढी व्यापारीकरण हुनुका पछाडि राज्यसत्ता र यसका सञ्चालकहरु नै  दो षी छन् । यसमा थिति बसाल्ने  हो  भने  बलियो , भरपदोर्  र जनमुखी कानून बनाउनुको  विकल्प छै न ।

यो  त एउटा उदाहरण मात्र हो  । मूल कुरो  राज्यसत्ताको  चरित्रसँग जो डिएको  हुन्छ । हामीले  समाजवाद उन्मुख संविधान पाएका छौ ं र आफूलाई समाजवादी ९कम्युनिष्ट० भन्ने हरुको  झण्डै  दुई तिहाइ बहुमतको  सरकार पाएका छौ ं । प्रतिपक्षमा बसे काहरुले  पनि आफूलाई समाजवादी भन्छन् । अब हाम्रो  समाजवादतर्फको  यात्रा शिक्षा, स् वास् थ्य, गास, बासजस् ता जनताका न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गनेर् तर्फ लक्षित हुन सक्नुपर्छ ।

ने पाल राजनीतिक अस् िथरतासँगै  शै क्षिक अस् िथरताले  गाँजिएको  मुलुक हो  । विगतमा शिक्षा क्षे त्रमा अति राजनीतिकरण भएको  थियो  । अब यसमा एकै पटक सुधार हुँदै न भने  पनि कम्तिमा राम्रो  थिति बसाल्ने  गरी सुधार प्रारम्भ गर्न ढिलो  गर्नुहुँदै न । शिक्षाको  विकासमा निजी क्षे त्रले  समे त महत्वपूर्ण यो गदान पु¥याएको  छ । यसलाई निषे ध गरे र जान तत्काल सम्भव हुँदै न । शिक्षाको  सम्पूर्ण जिम्मे वारी राज्यले  लिने  र सरकारी शिक्षालाई सुधानेर्  वित्तिकै  निजी क्षे त्र आफै  ओ झे लमा पर्छ । निजी क्षे त्रलाई तड्पाएर मानेर्  है न, नियम कानूनले  बाँधे र व्यापारीकरण हुनबाट रो क्ने  हो  ।

सरकारले  शै क्षिक वर्ष २०७५ को  नारा ‘हामी सबै को  इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ लाई प्रभावकारीरुपमा कार्यान्वयन गनेर्  लक्ष निर्धारण गरे को  छ । सबै  बालबालिकालाई विद्यालयसम्म पु¥याउने  उद्दे श्यका साथ बै शाख १४ गते सम्म भर्ना अभियान सञ्चालन गरिदै छ । शिक्षा प्राप्त गनेर्  हरे क बालबालिकाको  नै सर्गिक अधिकारलाई सुनिश्चित गर्न यस् ता कार्यक्रमहरु नाराका रुपमा है न, ग्रामीण तहसम्म प्रभावकारी कार्यान्वयन गरे र सुनिश्चित गर्न सक्नुपर्छ । शिक्षाको  जग बलियो  बनाउने  भने कै  आधारभूत तहबाट हो  । अव यो  जिम्मे वारी स् थानीय तहमा आउँदै छ । त्यसै ले  शिक्षाको  विकासमा स् थानीय तहले  गम्भीरतापूर्वक यो जना, नीति, कार्यक्रम बनाएर र त्यसलाई कार्यान्वयनमा लै जान सक्नुपर्छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्