दिल चोरी भएको बताउने राहुललाई मायाँ गास्ने समय भएन रे ।। (भिडियो)



दिपक गुरुङ
सैघाली खबर/काठमाण्डौँ, २३ बैशाख।
‘दिक्कै भो, दिक्कै भो, दिक्कै भो । महिनाको २० हजार कमाईले गुजारा चलाउन ठिकै भो’ । यो गित गाएका हुन् कोरियोग्राफर तथा गायक राहुल श्रेष्ठले ।

बिगत १७ बर्षदेखि बिभिन्न चलचित्र तथा म्युजिक भिडियोहरुमा कोरियोग्राफर गर्दै आएका राहुल पछिल्लो समय गित संगितमा पनि आफ्नो छुट्टै पर्हिचान बनाउदै छन् ।

‘दिक्कै भो’ बोलको गित उनको पहिलो गित भने होईन । राहुलले स्वर दिएको पहिलो गित हो ‘सुन गोरी हो, मेरो दिलै चोरि भो’ । सानै देखि नै गाउन, नाच्न अब्बल राहुल कामको ब्यस्तताका कारण मायाँ पिरति गास्न भने समयनै नभएको गुनाँसो गर्दछ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्