पहिलो जूनिमा मिस नेपाल निती पुगेपछि ।। (भिडियो)



सैघाली खबर/काठमाण्डौँ, २० जेठ।
पहिलो जूनि प्रोडक्सनले एक कार्यक्रमका बिच ‘पहिलो जूनि गित’को कभर भिडियो सार्वजनिक गरेको छ । भिडियोमा मोडल मुना गुरुङ र गाएक तथा मोडल निराजन गिरीको अभिनय देख्न सकिन्छ । सोहि कार्यक्रममा मिस नेपाल १०१७ कि मिस नेपाल निती शाहको पनि उपस्थिति रहेको थियो ।

नितीले भनिन्, सानै उमेरमा पनि केहि गर्नुपर्छ भन्ने उद्देश्य लिएर अगाडी बढ्दैै गरेको भाईबहिनीलाई सपोर्ट गर्नुपर्छ, सोहि अनुरुप नै मैले पनि भाईहरुको यो प्रयासमा साथ दिएकि छु । भिडियो रिलिज कार्यक्रममा मोडेल निराजनको परिवारको पनि सहभागिता रहेको थियो । उमेरले १६ बर्ष मात्रै पुगेका निराजनको यो काम देखेर उनको प्रशंसा गर्नेहरु पनि कार्यक्रममा धेरै थिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्