विवाह गर्ने उमेर भैसक्यो : जानवी वोहरा (भिडियो)



सैघाली खबर, २७ असार ।

नायिका तथा मोडल जानवी वोहराले अवको केहि बर्षमा विहे गर्ने बताएकि छिन् । बिभिन्न चलचित्र तथा दर्जनौ म्युजिक भिडियोमा समेत काम गरिसकेकि जानवीले आफुलाई बुझ्ने तथा आफ्नो काम र पेशालाई सम्मान गर्ने खालको केटा पाएमा बिहे गर्ने सोच भएको बताएकि छिन् ।

थिएटरबाट कलाकारीता क्षेत्रमा प्रवेश गरेकि जानविको पछिल्लो चलचित्र ‘भैरे’ यहि श्रावन ४ गतेदेखि अल नेपाल रिलिजको तयारीमा छ । नायिका तथा मोडल जानवी वोहरासंग गरिएको पुरा कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्