तिम्रो आँखामा आँखा जुँधाई भन्नु छ एउटा कुराः मेलिना राई (भिडियो)



सैघाली खबर, साउन ।
सानै उमेरबाट नै गित गाउन सुरु गरेको बताउने गायिका मेलिना राई अहिलेकि निकै व्यस्त गायिका हुन् । आधुनिक, चलचित्र लगाएत डान्सिङ विटमा पनि उनको स्वर उत्तिकै जमेको हुन्छ ।

गित गाउन सुरु गरेको बर्ष भएतापनि बिगत ४ बर्ष देखि भने उनको व्यस्तता अध्यधिक बढ्न थालेको हो । ‘नाई नभन्नु ल’ देखि ‘नाई नभन्नु ल ५’ सम्म आईपुग्दासम्म यस्को सम्पुर्ण सिरिजमा आवाज दिन सफल भएकि छिन् ।

खाासगरि ‘नाई नभन्नु ल ३’ मा समावेश ‘कम्मरमाथि पटुकि, पटुकिमाथि घैला’ बोलको गितले मेलिनालाई झनै चर्चामा ल्याएका थियो । उनै गायिका मेलिना राईसंग गरिएको पुरा कुराकानि हेर्नकोलागि तलको भिडियोमा किल्क गर्नुहोला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्