ज्योती मगरले आँखा झिम्काउदा धुब्रे कमेडि यसरि डल्लो परे (भिडियो)



सैघाली खबर, साउन .
गायिका तथा मोडल ज्योति मगरको नयाँ तीज गितको भिडियो युटुवमा सार्बजनिक भएको छ । दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यले तयार पारिएको भिडियोमा ज्योति मगर, धुर्बे र धुर्बेनीको निकै कमेडि अभिनय देख्न सकिन्छ ।

धुर्बे धुर्बेनी फिल्मस् प्रालिको प्रस्तुतिमा तिलक केसीको तीज गीत हान्दिम झटारो भाग २ मा समावेस ‘डल्लो परिगया’ को भिडियो सार्वजनिक गरिएको हो ।

ज्योति मगर र तिलक केसीको स्वर तथा तिलक केसी कै लय÷सब्द रहेको गीतको भिडियोको निर्देशन धुर्ब कमेडिले गरेका हुन् । भिडियोलाई अरुण कुमार सुनारले छायांकन गरेका हुन् भने प्रेम कुमार थारुको सम्पादन रहेको छ । यो गितको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा किल्क गर्नुहोला ।

https://www.youtube.com/watch?v=ejJqb5peEQM

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्