दिपेन्द्र डाँगीको तिज गित छोटो जामा सार्बजनिक (भिडीयो सहित)



दाङ १८ साउन।

दिपेन्द्र डाँगीको छोटो जामा तिज गित कोसेली सार्बजनिक भएको छ। दिपेन्द्र डाँगी र चन्द्र कुमारी साहीको स्वर उक्त गित बजारमा आएको हो। धुर्ब कमेडी र अलिना को अभिनय रहेको छ। असोक बि,कले निर्दैशन गर्नु भएको गितको सम्पादन रबिन बि,क र छायांकन बासु न्यौपाने ले गर्नु भएको छ। ध्रुबे ध्रुबेनी फिल्मस प्रा,लि ले उत्पादन गरेको उक्त तिज गित आज नै सार्बजनिक भएको छ। तीज गित लाइ सैघाली अनलाइन खबर टी भीको युटुब वाट सार्बजनिक गरेको छ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्