भारती र उनका पतीलाई लाग्यो यस्तो रोग



सैघाली खबर, ९ असोज ।

कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचिया गम्भिर प्रकृतिको रोगको सिकार बनेका छन्। उनी दुबैलाई डेंगु देखिएपछि अस्पताल भर्ना गरिएको छ। मिडिया रिर्पोटका अनुसार केही दिनदेखि दुबैको स्वास्थ्य अवस्था ठिक थिएन्।

त्यसपछि उनीहरु मेडिकल चेकअपका गर्न गएपछि दुबैलाई डेंगु भएको पुष्टी भएको थियो। दुबैलाई डेंगुको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो। दुबैको अहिले मुंबईको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको छ।

उनीहरु दुबै स्वास्थ्यमा सुधार नदेखिउजेल अस्पतालमै चिकित्सिको निगरानीमा रहने समाचारमा उल्लेख छ। भारती र हर्षको यो जोडी बिग बोस सिजन १२ मा देखिने चर्चा छ। दुबै गोवामा भएको पत्रकार सम्मेलनमा  सलमानसँग एकसाथ देखिएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्