मलाई केटाको कमि छैन: सरस्वती लामा



सैघाली खबर, २४ असोज ।

एक महीना अघि मात्रै भैसी-हात्ती बोल को बिबादित गीत बाट एकाएक चर्चामा आएकी रक गायिका सरस्वती लामाले शकंर छेत्री सगं को सहकार्य मा आफ्नो पहिलो रक ब्याटल गित राम्रो टिवी युट्युब चेनल मार्फत सार्वजनिक गरेकीछिन् ।

पछिल्लो समयमा ब्याटलगित युवा हरु माझनिकै रुचाइएको र आफु स्वयम पनि युवा भएकाले श्रोताहरु लाइ ध्यानमा राखेर गित रिकार्डिगं देखि पिक्चराइजेसन गरेको बताउछिन सरस्वती लामा।

ब्याटल गित सामन्य गित संगित भन्दा लामो हुने भएकाले यो ब्याटल गित पनि लगभग २० मिनेटको रहेको र फुल मस्ति एवं भरपुर रमाइलो रहेको बताउछन गाएक शंकर छेत्री। क्रान्ति के.सी. को निर्देशनमा छायांकन गरिएको यस गित को शब्द एवं संगित गायक शकंर छेत्रीको रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्