फुल भनौ जिन्दगीको भिडीयो सार्बजनिक



दाङ।।गायिका पूर्णिमा लामाको स्वर रहेको  फूल भनौं जीन्दगीलाईु बोलको गीतको भिडियो सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। अडियो मार्पmत धेरै नै रचाइएको गित हो। भुपेन्द्र बुढाथोकीको शब्द समावेश उक्त गीतमा गोविन्द मधुर आचार्यको संगीत सुन्नपाइेछ। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गीतकार भुपेन्द्र बुढाथोकी र एलिशा राईको अभिनय रहेको छ। फलानो फिल्म्स मार्फत बजारमा उपलब्ध छ।उक्त भिडीयो हेर्नैका लागी सो लिङक क्लिक गर्नुहोस।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्