लागु औषध सहित पक्राउ



दाङ । लागु औषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्युठान नगरपालिका २ बिजयनगरका ललित जंग विष्ट संग प्रहरीले नाईटजेपाम नामक लागुऔषध फेला पारेको हो ।भालुबाङ बाट प्युठान तर्फजादै गरेको रा १ प ८८७६ नं.को मोटरसाईकल र बिपरीत दिसाबाट आईरहेको नं.नखुलेको पिकअपले ठक्कर दिदा घाईते भएका बिष्टको शरिर खानतलासी गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले विष्ट संगै मोटरसाईकलमा सवार अर्का किरण बिष्टलाई समेत नियन्त्रणमा ल्याएको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्