भारतको उत्तरप्रदेशमा ११ कक्षामा अध्ययनरत एक छात्रा सामुहिक बलात्कारको सिकार भएकि छन्। युवतीमाथि ४ छात्रा विद्यार्थीले नै सामुहिक बलात्कार गरेको खुल्न आएको हो।
सामुहिक बलात्कार गरेर छात्राहरु फरार भएका थिए। बलात्कारमा परेकि युवतीको हाल अस्पतालमा उपचार जारी छ। अवस्था नाजुक रहेको चिकित्सकले बताएका छन् ।
मंगलवार भएको घटनापछि परिवारले प्रहरी कहाँ उजुरी दिएको थियो । हाल सम्म ४ जना पक्राउ परेको दैनिक भास्करले जनाएको छ। १९ बर्षीया दरअसल नाम गरेकी ति युवतीको अनुराग नाम गरेका एक छात्र सँग प्रेम सम्बन्ध थियो।
क्रिससको दिन अनुरागले उनलाई बेलाए र काकादेव थाना क्षेत्र स्थित आभा अपार्टमेन्टमा लिएर गए। आफ्नो ब्वाईफ्रेण्डसँग पूर्ण विश्वास गर्ने उनी जब त्यो ठाउँमा पुगिन त त्यहाँ ३ युवकलाई देखिन्।
जैकी, शुभम र अभिषेक नाम गरेका ती युवक जनावर जस्तै ती युवती माथि हमला गर्न थाले। सबै मिलेर सामुहिक बलात्कार गरे।
चारै जनाले पालैपाले बलात्कार गरे र युवतीलाई नजिकै फालेर हिँडे। परिवारले खोजतलासी गर्दा उनी त्यस्तो अवस्थामा भेटिएपछि अस्पताल लगिएको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।