‘समर लब’कि ‘साया’ तस्बिरमा (फोटो फिचर )



भोलि शुक्रबार देखि प्रदशनमा आउँन लागेको सुविन भट्टराई को उपन्यास मा आधारित चलचित्र ‘समर लब’कि नव–नायिका रेबती क्षेत्री येतिखेर इन्टरभ्यु,र फोटोशूटमा ब्यस्त रहेकी छिन्।

चलचित्रमा केही अन्तरंग दृश्य दिएकी रेबती यो चलचित्रबाट आफू चलचित्र क्षेत्रमा स्थापित हुनेमा विश्वस्त छिन् ।

सैघाली खबर संग कुरा गर्दै उनले भनिन् ‘अरु कलाकार लाइ जत्तिकै माया साथ दिनु हुन्छ भन्ने अपेक्क्षा गरेकी छु’।

भीडियो क्लिक गर्नुहोस

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्