भेटिए अशोक दर्जी संगै गीत गाउने अर्का बालक (भिडियो)



भाइरल बनेका बाल गायक अशोक दर्जीको ठाउँमा भेटिए अशोक दर्जी संगै बाटोमा गीत गाउदै बस्ने एक दश बर्षीय बालक बिक्रम लावोती । दमक बजारको ब्यस्त सडकमा गीत गाउदै गरेको अवस्थामा उनि भेटिएका थिए।
आठ जनाको परिवार रहेको लावोतिको घर परिवारको आर्थिक आवस्था दयनिय रहेको र एक छाक खानकै लागि पाचथर को एउटा गाउ बाट आएर दमकमा बस्दै आएका थिए ।

दमकको आकासे पुल मुनि सुतिरहेको आवस्थामा भेटिएका बिक्रम लाइ शिशीर बुढाथोकी र समिर सुबेदी ले काठमान्डौ सम्म ल्याएका हुन्। बिक्रम भन्छन् “भाचिएको हात को उपचार समेत गर्न सकेका छैन, अशोक दर्जीलाइ जत्तिकै साथ र माया दिनु हुन्छ भन्ने आशा गरेको छु ”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्