चर्चित लोक दोहोरी गीतका गायक रमेश विक्रमले यसरी गाए गीत (भिडियो सहित)



लोक दोहोरी गायन क्षेत्रमा रमेश विक्रम रत्न परिवारलाई एक स्तम्भको रुपमा लिइन्छ । उनी २०६३ सालबाट यो क्षेत्रमा निरन्तर अगाडी बढी रहेका छन् । उनले अहिले सम्म करिब १५० भन्दा बढी गीत लेख्नुका साथै संगीत तथा गाएका पनि छन् ।

उनले गाउँ समाजका यथार्थ र बास्तविक कुराहरुलाई गीत मार्फत गाउने गरेका छन् । हालै उनले ‘दियो बल्दैन्’ बोलको गीत सार्वजनिक गरेका छन् । त्यही गीतको बारेमा र उनले कलाकारितामा भोग्नु परेका भोगाईबारे हामीले कुराकानी गरेका छौं । हेर्नुहोस् भिडियोः

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्