दुवै खुट्टा गुमाएकी शुभद्रा पौडेल यतिखेर दुख पोख्दै मिडियामा !



जन्मेको आठ महिनामा आफ्ना दुवै खुट्टा गुमाएकी नुवाकोटकी शुभद्रा पौडेल यतिखेर दुख पोख्दै मिडिया मा आएकी छिन्।
शारीरिक अपाङ्ग हुदाहुदै पनि आफ्नै श्रीमान र श्रीमानका घरपरिवार बाट अपहेलना गरेको भन्दै गुनासो पोखेकी छिन्।
उनि भन्छिन “शारीरिक अपाङ्ग भन्ने जान्दा जान्दै मा संग बिबाह गरेर ,एउटा बच्चा भैसकेपछि मलाई बिचल्ली पारेर हिड्नु भयो मेरो पाँच बर्षको छोरा पनि लिएर जानु भयो”
छोडपत्र गर्न माग राख्दै बार बार मानशिक यातना दिदै आएको बताउछिन पौडेल।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्