‘उहिले जंगलमै बास भयो पढ्न पाईएन’,अहिले एसइइ दिदै ६७ बर्षिया आमा,



काठमान्डौ। काठमान्डौको गोठाटारमा बस्दै आउनुभएकी ६७ बर्षीय आमा योगमाया कार्की यतिखेर एसइइ परिक्षा लेख्नमा ब्यस्त हुनुन्छ।
१५ बर्षकै कलिलो उमेरमा बिबाह बन्धनमा बधिनु भएकी योगमाया ६ भाई छोरा नाति,नातिना हुर्काई सकेपछि फुर्सदिलो समयको सदुपयोग गर्नका लागि पढ्दै हुनुहुन्छ।
‘उ बेला जंगलमै बास बस्नुपर्थ्यो घरको कामले फुर्सद हुने थिएन अब पढेर जागिर नखाएपनि उमेरले भ्याउनजेल पढाई निरन्तरता गर्ने’ उहाको सोच छ।

हेर्नुहोस योगमाया कार्की संगको रमाइलो कुराकानी :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्