तेरिया मगरको ‘कभर गीत’ सार्वजनिक (भिडीयो )-फोटो फिचर



नेपालको रुपन्देही जिल्लामा स्थायी घर भएकी सफल डान्सर तेरिया मगर अहिले १५ बर्षकी भइन् ।भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखलाजा’ विजेता टेरिया फौजा मगर डान्समा मात्रै सिमित छैनन । उनि डान्सका साथै गायन क्षेत्रमा पनि अब्बल गायिका हुन् भन्दा धेरैलाई पत्यार नलाग्ला तर उनले साँच्चै मिठो गीत पनि गाउँछिन् ।आफ्नो गायन प्रतिभालाई बेला बेलामा टिकटकमा उनले प्रस्तुत गर्दै आइरहेकी टेरियाकी पहिलोपटक कभर गीतमा आफ्नो सुरिली आवाज भरेकी छिन् । उनले “तिम्रो माया बाँधेर राख” गीतको कभर गीत बनाएकी छिन् ।

 

 

तेरिया मगरको केहि तस्बिरहरु

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्